Friday, January 28, 2022
Home >

निःशुल्क पञ्चकर्म आयुर्वेद चिकित्सा सेवा सञ्चालनमा

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१० स्थित झलारी आयुर्वेद औषधालयले निःशुल्क पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति सञ्चालनमा ल्याएको छ । वाथ, नशा, हाडजोर्नी दुखाइ, अनिन्द्रा, टाउको दुखाइ, कम्मर दुखाइ, मानसिक समस्या र डिपे्रसनका बिरामीका लागि पञ्चकर्म आयुर्वेदिक चिकित्सा पद्धति सञ्चालनमा ल्याइएको हो । पञ्चकर्म चिकित्साअनुसार स्नेहनअन्तर्गत रोगनाशक अश्वगन्धा, तिल, ब्राम्ही तेलको सहायताले बिरामीलाई मालिस गरी शरीरलाई

Read More