Tuesday, June 28, 2022
Home >

चेपाङ संरक्षण केन्द्रलाई सहयोग

रत्ननगर, पुस २४ । रत्ननगरमा रहेको गामबेंसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ । लायन्स क्लब अफ चितवन सौराहाले आइतबार बालबालिकाका लागि ५१० केजी चामल, ४५ लिटर तेल, आठ केजी मसला, एक बोरा सोयाबिन, चार केजी मेथी र एक बोरा चिउरा सहयोग गरेको हो । केन्द्रमा १०५ जना

Read More