Friday, January 28, 2022
Home >

सहमतिमै प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने प्रयासमा छौँ : सञ्चार मन्त्री बस्नेत

काठमाडौँ, पुस २४ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सरकार सकेसम्म सबै दलको सहमतिमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने प्रयासमा रहेको बताउनुभएको छ । मन्त्री बस्नेतले आज आफ्नै कार्यकक्षमा रासससँग कुरा गर्दै सरकार सम्भव भएसम्म सहमतिमै उक्त निर्णय गर्ने भनेर पर्खेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म यस विषयमा

Read More