Friday, January 28, 2022
Home >

संकटा क्वार्टरफाइनलमा

धनगढी, पुस २४ । काठमाडौँको सिएमजी संकटा क्लब यहाँ जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । धनगढी रङ्गशालामा आज भएको खेलमा धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोलअन्तरले पराजित गर्दै संकटाले अन्तिम आठमा स्थान पक्का गरेको हो । पहिलो हाफको २६औँ मिनेटमा धरानले पाएको पेनाल्टी खेर गएको

Read More