Friday, January 28, 2022
Home >

उनान्सत्तरी अपाङ्गलाई परिचयपत्र वितरण

म्याग्दी, पुस २३ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शनिबार पोखरेबगरमा अपाङ्गता परिचयपत्र वितरणका लागि घुम्ती शिविर सम्पन्न भएको छ । महिला तथा बालबालिका र जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा दुई दिनसम्म सञ्चालित शिविरबाट ६९ जनालाई विभिन्न वर्गको अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । ३५ जना पुरुष र ३४ जना महिलालाई परिचयपत्र वितरण गरिएको

Read More