Friday, January 28, 2022
Home >

गाउँमा सडक पुग्न लागेपछि स्थानीयबासिन्दा खुशी

सिन्धुपाल्चोक, पुस २३ । बाह्रबिसे–८ का ७२ वर्षीय रंगलाल तिमल्सेना गाउँमै कालोपत्रे सडक पुग्न लागेपछि खुशी मुद्रामा हुनुहुन्थ्यो । बाह्रबिसेबाट प्रत्येक दिन दुई घण्टा हिँडेर सामान ओसारपसार गर्दै आएका रंगलालले गाँउमै कालोपत्रे सडक पुग्न लागेपछि अब दुःखका दिन गए भन्दै रमाउनुभयो । “बाटो नखुलेको बेला बाह्रबिसेबाट नुन, तेल, मरमसला बोकेर उकालो चढ्नुपथ्र्यो,

Read More