Sunday, January 23, 2022
Home >

‘बाह्रै महिना सुरक्षाकर्मी राख्न सरकार सकारात्मक’

दार्चुला, पुस २३ । सिँचाइ राज्यमन्त्री अमरसिंह पुनले दार्चुलाको व्यास क्षेत्रमा बाह्रै महिना सुरक्षाकर्मी राख्न सरकार सकारात्मक रहेको बताउनुभएको छ । महाकाली नदी नियन्त्रण आयोजना र कृषि कार्यालयद्वारा सञ्चालित योजनाहरुको अनुगमन निरीक्षणमा दार्चुला पुग्नुभएका राज्यमन्त्री पुनले यहाँ आयोजित पत्रकार सम्मेलन सो कुरा बताउनुभएको हो । त्रिदेशीय सीमा नाका जोडिएको व्यासमा बाह्रै महिना सुरक्षाकर्मी

Read More