Friday, January 28, 2022
Home >

बसमा आगजनी

पोखरा, पुस २३ । पोखरा लेखनाथ महानगरपालिका–५ जिरो किलोमिटरमा पार्किङ गरी राखेको बसमा शनिबार दिउँसो आगजनी भएको छ । सडक छेउमा पार्किङ गरी राखिएको ना ५ ख ७२०४ नंको बसमा आगजनी भएकामा बसभित्र यात्रु नभएका कारण मानवीय क्षति भने हुन नपाएको कास्की प्रहरीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार बसको

Read More