Friday, January 28, 2022
Home >

नदी सफा राख्न निर्देशन

धादिङ, पुस २२ । पृथ्वीराजमार्ग क्षेत्रमा सञ्चालित बालुवा धुने उद्योग र नदीमा हालिएको धमिलो पानीले प्रदूषण बढ्नाका साथै नदीमा यन्त्र प्रयोग गर्दा वातावरण संरक्षणमा नोक्सानी भएकाले जिल्ला प्रशासन कार्यालयले नदी सफा गर्न उद्योगलाई निर्देशन दिएको छ । जिल्ला समन्वय समितिको आयोजनामा शुक्रबारदेखि तीन दिनसम्म सञ्चालन हुने स्थानीय तह सञ्चालन कार्यविधि र विपद्

Read More