Friday, January 28, 2022
Home >

मिदिमखोला जलविद्युत्को कार्यालय तोडफोड

लमजुङ, पुस २१ । पश्चिम लमजुङको मध्यनेपालमा रहेको तीन मेगावाट मिदिमखोला जलविद्युत् आयोजनाको कार्यालय तोडफोड भएको छ । मध्यनेपाल–८, करापुमा रहेको कार्यालयमा बिहीबार साँझ तोडफोड भएको हो । सोही नगरपालिकाअन्तर्गत डढुवाका स्थानीयवासीले ढुंगामुढा प्रहार गरेर कार्यालय तथा कर्मचारी आवासगृहमा तोडफोड गरेको आयोजनाले जनाएको छ । केही दिनअघि उनीहरुले बा“ध क्षेत्रमा रहेको हेडवक्र्सको

Read More