Friday, January 28, 2022
Home >

चितवन उद्योग संघको अध्यक्षमा दुवाडी

चितवन, पुस २१ । चितवन उद्योग संघको अध्यक्षमा भेषराज दुवाडी सर्वसम्मत चयन हुुनुभएको छ । संघको १८ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनअन्तर्गत बिहीबार शुरु भएको निर्वाचन प्रक्रियामा अध्यक्षमा दुवाडीको मात्रै उम्मेदवारी परेपछि उहाँ सर्वसम्मत चयन हुुनुभएको हो । दुवाडी संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । यस्तै छजना उपाध्यक्ष र ११ जना खुल्ला सदस्य

Read More