Friday, November 26, 2021
Home >

घाम लागेपछि खुशीयाली

बर्दिवास, पुस २१ । एकाबिहानै झलमल्ल घाम लागेपछि महोत्तरी जिल्लाका गाउँ÷नगर बस्तीमा खुशी छाएको छ । गत सोमबारदेखि दोहोरिएर बाक्लो हुस्सुले ढाकेर चिसो स्याँठ खेपिरहेका यहाँका बासिन्दालाई आज एकाबिहानै पारिलो घाम लागेपछि ठूलो राहत भएको हो । यसपालि पुस महिनामा गत सोमबार दोहोरिएर हुस्सुले ढाकेर स्याँठ चल्दा निकै चिसो बढेको थियो । यसअघि

Read More