Sunday, November 28, 2021
Home >

ट्र्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु

रुकुम, पुस २१ . रुकुम पूर्वमा ट्र्याक्टरको ठक्करबाट एक बालबालिकाको मृत्यु भएको छ । जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिका–६ रुकुमकोटमा ट्र्याक्टरको ठक्करबाट सोही ठाउँकी छ वर्षीया हिसिला खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । रुकुमकोटबाट पश्चिम खलंगातर्फ जाँदै गरेको ना६च ४८५७ नंको ट्र्याक्टरले बुधबार साँझ ठक्कर दिएपछि गम्भीर घाइते भएकी हिसिलाको नेपालगञ्जस्थित कोहपुर मेडिकल

Read More