Friday, November 26, 2021
Home >

सप्तरीमा चिसो बढ्यो, विद्यालय बन्द

सप्तरी, पुस २१ । विगत एक हप्तादेखि सप्तरी जिल्लामा एक्कासि बढेको जाडो र चिसो हावाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । राजविराजलगायत सप्तरी शहरी तथा ग्रामीण भेगमा जाडोका कारण निमोनिया रुघाखोकी, कोल्ड डायरिया, टाउको दुख्ने, दमजस्ता विभिन्न किसिमका रोग सर्वसाधारणमा बढ्दै गएको छ । खासगरी बालबालिका र वृद्धवृद्धामा उक्त रोग अत्यधिक देखिएको

Read More