Sunday, November 28, 2021
Home >

प्रवासी युवा पत्ताल भुमेश्वरमा मूलगेट बनाउँदै

बैतडी, पुस २१ । बैतडीको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भुमेश्वरको मुख्य प्रवेशद्वार सुर्नया गाउँपालिका– २, सिउडेमा बिहीबार मूल गेटको शिलान्यास गरिएको छ । सुर्नया गाउँपालिका वडा नं २ का वडाध्यक्ष हर्कबहादुर पाण्डेय र समाजसेवी तथा पिजास देवताका धामी धनबहादुर चन्दले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो । प्रवासमा रहेका बैतडीका युवाले सामाजिक सञ्जालबाट संकलन

Read More