Sunday, November 28, 2021
Home >

हलेसीका अग्निपीडितका लागि राहत संकलन

खोटाङ, पुस २१ । हलेसीका अग्निपीडितका लागि राहत संकलन शुरु गरिएको छ । मंगलबार राति भएको आगलागीमा घरसहित सबै बन्दोबस्तीका सामान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानका अग्निपीडितको सहयोगका लागि राहत संकलन शुरु गरिएको हो । हलेसी बजारबाट बुधबार रु तीन लाख रकम संकलन गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताउनुभयो । अग्निपीडितको

Read More