Sunday, November 28, 2021
Home >

नहरका भत्किएका संरचना मर्मतसम्भार हुँदै

भद्रपुर, पुस २१ । चार वर्षअघि भत्किएका नहरका संरचनालाई पुनःनिर्माण गर्न सिँचाइ विकास डिभिजन कार्यालय, भद्रपुरले तदारुकतासाथ लागिपरेको छ । झापाको गौरीगञ्ज गाउँपालिकाअन्तर्गत रहेको तल्लो किस्ने खोलाबाट सिँचाइका लागि विसं २०५७ मा बनाइएको नहरको हेडवक्र्स विसं २०७० को बाढीले ध्वस्त बनाएपछि त्यस क्षेत्रका जनता सिँचाइबाट बञ्चित भएका थिए । गौरीगञ्ज र जुरोपानी क्षेत्रका

Read More