Sunday, November 28, 2021
Home >

उत्तरगया धामको जल यथावत् राख्न आग्रह

रसुवा, पुस २१ । परम्परादेखि उत्तरगया धामका रुपमा परिचित बेत्रावती तटमा रहेको त्रिशूली नदीको जल सुकाई विद्युत् उत्पादनका लागि स्वीकृति दिन लागेको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् । जनसंख्या तथा वातावरण मन्त्रालयले आयोजना गरेको ‘वातावरणीय असर र न्यूनीकरणका लागि उपाय’ विषयक हालै सम्पन्न छलफल कार्यक्रमका सहभागीले आवाज उठाउँदै सबै शास्त्रले प्रमाणित

Read More