Saturday, January 22, 2022
Home >

शौचालय बनाउनेलाई रु १५ सय दिइने

कपिलवस्तु, पुस २१ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाले शौचालय बनाउनेलाई रु एक हजार ५०० दिने भएको छ । हालसम्म शौचालय निर्माण नगरेको हुँदा महाराजगञ्ज नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा हुन नसकेको भन्दै नगरपालिकाले रकम नै दिने भएको छ । रकम पाउने लोभले पनि शौचालय निर्माण हुने विश्वासका साथ यस्तो निर्णय गरिएको नगरपालिकाका नायब

Read More