Saturday, February 27, 2021
Home >

ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

लहान, पुस २१ । सिरहा अर्नामा गाउँपालिका–३ मा बुधबार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका–८ का रामकुमार शर्माकी डेढ वर्षीया छोरी सपनाकुमारी रहेकी छिन् । अर्नामा गाउँपालिका–३ स्थित मामाघर आएकी उनलाई खेलिरहेको अवस्थामा स १ त ५४७० नं को ट्र्याक्टरले ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको

Read More