Sunday, November 28, 2021
Home >

आलुमा आत्मनिर्भर बन्दै डडेल्धुरा

डडेल्धुरा, पुस २० । बेमौसमी आलु खेतीबाट डडेल्धुराका किसानले मनग्य आम्दानी गरेका छन् । परम्परागत हिउँदेवाली छोडेर जिल्लाका किसान आलु तथा तरकारी खेतीतर्फ आकर्षित भएका छन् । अमरगढी नगरपालिका–६ दमडा र वडा नं ७ पोखराका महिलाले तीन महिने कार्डिनल जातको आलु लगाएर झण्डै दश गुणा उत्पादनबाट मनग्य आम्दानी गर्दैआएका छन् । जिल्ला कृषि विकास

Read More