Saturday, November 27, 2021
Home >

पोखरामा दुई मेला र महोत्सव हुँदै

पोखरा, पुस २० । पोखरामा एउटै मितिमा दुई मेला र महोत्सव हुन लागेका छन् । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा यही पुस २७ देखि माघ ८ गतेसम्म सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेला गर्न लागिएको छ । त्यस्तै युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंहचौरमा सोही मितिमा आठौँ पोखरा

Read More