Wednesday, December 1, 2021
Home >

बाँसखर्कको सुन्तला उत्कृष्ट

पर्वत, पुस २० । जलजला गाउँपालिका–१ बाँसखर्कमा उत्पादन भएका सुन्तला पश्चिमाञ्चलकै उत्कृष्ट ठहरिएका छन् । हालै पोखरामा भएको पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत विभिन्न जिल्लाका सुन्तलाको परीक्षणमा यहाँको सुन्तला उत्कृष्ट ठहरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अन्य जिल्लाका सुन्तलाभन्दा सबैभन्दा रसिलो र स्वादिलो रहेको कृषि प्राविधिकको ल्याब परीक्षणबाट पत्ता लागेको वरिष्ठ कृषि विकास

Read More