Friday, March 5, 2021
Home >

भत्ताको रकम जोगाएर नर्सरी

कञ्चनपुर, पुस २० । लालझाडी गाउँपालिकाले आयोजना गरेको दुईदिने अपाङ्गता तथा समावेशी विकास गोष्ठीका सहभागीले उपलब्ध भत्ता बेमौसमी तरकारी नर्सरी तयार गर्न खर्च गर्ने निर्णय गरेका छन् । समावेशी योजना छनोट गर्नका लागि एनएलआर नेपालको सहयोग तथा नेपाल राष्ट्रिय समाज कल्याण संघको समन्वयमा गाउँपालिकाले आयोजना गरेको गोष्ठीका सहभागीले भत्ताको रकम विपन्न वर्गका

Read More