Sunday, November 28, 2021
Home >

आधुनिक उपकरण जडान गरी क्षयरोगका बिरामीको उपचार शुरु

नवलपरासी, पुस २० । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाकै सबैभन्दा पुरानो जिल्ला पृथ्वीचन्द्र अस्पतालमा आधुनिक उपकरण जडान गरी क्षयरोगका बिरामीको उपचार शुरु गरिएको छ । बिरामीमा देखिने क्षयरोगसम्बन्धी उपचारमा सघाउ पु¥याउने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त जिन एक्सपट नामक उपकरण जडान गरी उपचार सेवा शुरु गरिएको हो । जिल्लामै पहिलो पूरा अटोमेटिक प्रविधियुक्त आधुनिक मेसिन

Read More