Saturday, February 27, 2021
Home >

नेपालका गौरव अमेरिकामा

काठमाडौँ, पुस २० । नेपालका गौरव सिटौला अमेरिकामा गीतसङ्गीत क्षेत्रमा जमेका छन् । उनी आफैँ गीत लेख्छन् र अमेरिकाका ठूलाठूला स्टेजमा प्रस्तुत गर्छन् । तीस नकटेका यी हाँडीगाउँले केटा नेपालका अल्का स्कुल विशालनगर, वृहस्पति विद्या सदन नक्साल र वाग्मती बोर्डिङ स्कुल सुकेधारामा छँदै गीतसङ्गीतमा भाग लिन्थे । सानैमा नेपाली गीतसङ्गीतमा रुचि लिने सिटौलाले

Read More