Saturday, November 27, 2021
Home >

खेलकुद विकासका लागि गुरुयोजना बनाइने

पोखरा, पुस २० । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको खेलकुद विकासका लागि महानगरपालिकाले गुरुयोजना बनाउने बताउनुभएको छ । नेपाल ह्याण्डबल संघको तत्वावधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना र हङकङ ब्यूटी इन्स्टिच्यूटको मुख्य प्रायोजनमा बुधबारदेखि पोखरा रंगशालामा शुरु भएको १८ औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले

Read More