Wednesday, December 1, 2021
Home >

स्थानीय तहमा युवा स्वरोजगार कार्यक्रम ल्याउनुपर्ने

काठमाडौँ, पुस २० । नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले मुलुकमा वाम गठबन्धनको एकतालाई जनताले अनुमोदन गरेको बताउँदै दुई पार्टीबीच एकताका लागि शीर्ष नेतृत्वले गृहकार्य शुरु गरिसकेको जानकारी दिनुभएको छ । राष्ट्रिय व्यापार संघले बुधबार यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित श्रेष्ठले

Read More