Sunday, November 28, 2021
Home >

खाना पकाउने ग्यासको बिक्री बन्द

विराटनगर, पुस २० । मोरङका ग्यास विक्रेताले खाना पकाउने ग्यासको बिक्रीवापत पाइने कमिशन वृद्धिको माग गर्दै बुधबारदेखि ग्यासको बिक्री वितरण बन्द गरेका छन् । बिक्रेताले विरोधस्वरुप पसल बन्द गरी आफ्नो पसलको चाबी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाएका छन् । ग्यास विक्रेता महासंघ नेपालले ग्यास उद्योगले बिक्रेतालाई विगत १५ वर्षदेखि कमिशन वृद्धि नगरेको जनाएको

Read More