Sunday, November 28, 2021
Home >

पत्ताल भूमेश्वरका लागि फेसबुकबाटै दुई लाख संकलन

बैतडी, पुस १९ । प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भूमेश्वरको विकासका लागि प्रवासमा रहेका बैतडीका युवा जुटेका छन् । रोजगारीको सिलसिलामा देश बाहिर रहेका यहाँका युवाले पत्ताल भूमेश्वरको विकास र संवद्र्धनका लागि सामाजिक सञ्जाल ९फेसबुक०मार्फत रु दुई लाखभन्दा बढी रकम संकलन गरेका छन् । सुर्नया गाउँपालिका–२ मा रहेको नेपालकैै गहिरो पत्ताल भूमेश्वर गुफा

Read More