Friday, February 26, 2021
Home >

प्रदेश नम्बर ७ को राजधानी दिपायल तोकिनु पर्ने माग

सञ्चारक डोटी, पुस १९ । आन्दोलनकारीले प्रदेश नम्बर ७ को राजधानी दिपायल तोकिनु पर्ने माग गर्दै डोटीमा बुधबार बिहानैदेखि यातायात बन्द गरेका छन। दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारका विभिन्न ठाउँमा बिहानैदेखि टायर बालेर चक्का जाम गरेका छन । चक्का जामका कारण सिलगढी, बाजुरा तथा अछामबाट तराईका लागि छुटेका गाडी रोकिएका छन् । संघर्ष

Read More