Thursday, December 2, 2021
Home >

रसुवा जिल्ला अस्पताल अब अत्याधुनिक भवनमा

रसुवा, पुस  १९ । २०७२ सालकोे भूकम्पले क्षतिग्रत भई टेन्टमुनि सञ्चालनरत रसुवा अस्पताल अब अत्याधुनिक भवनबाट सञ्चालन हुने भएको छ । नवनिर्मित सेमी परमानेन्ट भवनबाट सेवा सञ्चालनका लागि निर्माणकार्य सम्पन्न भई मंगलबार रसुवा जिल्ला अस्पतालको प्रांगणमा सञ्चालित कार्यक्रममा साँचो र स्वामित्व हस्तान्तरण गरिएको छ । क्यानेडियन रेडक्रशको सहयोगमा नेपाल रेडक्रश सोसाइटीबाट नवनिर्मित

Read More