Wednesday, December 1, 2021
Home >

ढुंगा प्रहारबाट माओवादी नेता गम्भीर घाइते

सञ्चारक बागलुङ, पुस १९ । बागलुङको निसीखोलामा मदिराले मातेका बेला राजनीतिक कुराकानीका क्रममा विवाद हुँदा कांग्रेस कार्यकर्ताको ढुंगा प्रहारबाट माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य गम्भीर घाइते भएका छन्। मदिराले मातेका निसीखोला गाउँपालिका ६ भल्कोटका अन्दाजी ३९ वर्षीय लालकुमार बुढाले हानेको ढुंगा लाग्दा सोही ठाउँका २६ वर्षीय कुशल बुढा मगर गम्भीर घाइते

Read More