Sunday, November 28, 2021
Home >

स्वास्थ्य संस्थामा प्रसूति गराउनेको संख्यामा वृद्धि

तेह्रथुम, पुस १९ । तेह्रथुममा स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने महिलाको संख्या बढेको छ । घरमै प्रसूति हुने तथा बढी जोखिम हुनसक्ने भन्दै स्वास्थ्य संस्थाबाट प्रसूति गराउने महिलाको संख्या बढेको हो । जिल्लाको दुर्गम गाउँका बासिन्दामा समेत सुत्केरी गराउन स्वास्थ्य संस्थामै जानुपर्छ भन्ने सोचको विकास हुँदै गएको हो । आर्थिक वर्ष २०७३/७४ मा

Read More