Sunday, November 28, 2021
Home >

भोजपुर–दिङ्ला—सतिघाट बससेवा सुरु

भोजपुर, पुस १९ । भोजपुर–दिङ्ला हुँदै सङ्खुवासभा जिल्ला जोडिने अरुण नदीकिनारको सतिघाटसम्म आजदेखि बस सेवा सुरु गरिएको छ । सरोकारवाला निकायबीच मंगलबार बसेको बैठकको निर्णयअनुसार दिनको दुई समय बस सञ्चालन गर्ने गरी आजदेखि सेवा सुचारु गरिएको बस व्यवसायी संघका अध्यक्ष गोपाल मोक्तानले जानकारी दिनुभयो । भोजपुरबाट—दिङ्लासम्मको रु ३२५ र दिङ्लाबाट सतीघाटको लागि रु

Read More