Friday, December 3, 2021
Home >

मोटरसाइकल चालकको मृत्यु

सञ्चारक दाङ, पुस १९ । पूर्व—पश्चिम राजमार्गअन्तर्गत दाङको पिपरीमा एकै दिशातर्फ गइरहेको मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति करिब ९ बजे लमहीबाट भालुवाङतर्फ गइरहेको रा १ त १४०९ नंको ट्र्याक्टरमा सोही दिशातर्फ गइरहेको लु २४ प ८८२४ नंको मोटरसाइकल एक्कासि ठोक्किँदा रुपन्देहीका २४ वर्षीय शम्भु चौधरीको मृत्यु

Read More