घर बनाउन अनुरोध गर्दै सचिवालय प्रमुख गाउँमा
चरिकोट, पुस १९ । लामो यात्रापछि दोलखाको दक्षिणी दुर्गमका गाउँमा जस्ताको टहरोमा कष्टकर जीवनयापन गरिरहेका स्थानीयलाई गाउँमा पुगेर पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख सागर आचार्यले जनतालाई छिटोछिटो स्थायी आवास (घर) निर्माण गर्न अनुरोध गर्नुभएको छ । दोलखाका विभिन्न गाउँमा पुगेर आचार्यले हालै जनतासँग भलाकुसारी गर्दै सरकारले तोकेको मापदण्डभित्र रहेर भूकम्प
Read More