Wednesday, December 1, 2021
Home >

बेवारिसे बालिकाको उद्धार

बैतडी, पुस १९ । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटबाट मंगलबार एक बेवारिसे बालिकाको उद्धार गरेको छ । मानसिक सन्तुलन गुमाएकी गीता भट्ट नाम बताउने अन्दाजी १५ वर्षीया बालिकाको उद्धार गरिएको खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिनुभयो । महाकाली राजमार्गअन्तर्गत खोचलेक बजार नजिकै भेट्टिएकी बालिकाको मानसिक सन्तुलन ठीक छैन,

Read More