Friday, March 5, 2021
Home >

सुरक्षाकर्मी र तस्करबीच दोहोरो भिडन्त

कपिलवस्तु, पुस १९ । वाणगंगा नगरपालिका–२ पिपराको लालमटिया सामुदायिक वनमा गएराति सुरक्षाकर्मी र वन तस्करबीच दोहोरो गोली हानाहान भएको छ । वनमा तस्करी भइरहेको सूचनाका आधारमा त्यहाँ पुगेका सुरक्षाकर्मी र तस्करबीच दोहोरो गाली हानाहान भएको सेक्टर वन कार्यालय पिपराका प्रमुख सुवासचन्द्र दासले जानकारी दिनुभयो । लालमटिया सामुदायिक वनका पदाधिकारीले तस्करीबारे सेक्टर वन पिपरालाई

Read More