Saturday, February 27, 2021
Home >

तरलता समस्या समाधानका लागि प्रधानमन्त्रीसँग अनुरोध

    काठमाडौँ, पुस १८ । नेपाल उद्योग परिसंघले मुलुकको वर्तमान अर्थ व्यवस्थामा आएको तरलताका कारण उद्योग–व्यवसायमा परेको समस्याको तत्काल सम्बोधनका लागि पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ । परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी तरलताको संकटले बैकिङ्ग प्रणालीबाट प्रवाहित कर्जाको ब्याजदरमा उल्लेखनीय वृद्धि भई बढ्दो ब्याजदरले उत्पादन लागतमा

Read More