Wednesday, March 3, 2021
Home >

विद्यार्थी र प्रहरीबीच झडप हुँदा ४ जना घाइते

काठमाडौं, पुस १८ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता र प्रधानमन्त्रीको राजीनामा माग गर्दै मंगलवार काठमाडौंमा प्रदर्शन भएको छ । वाम गठवन्धन सम्बद्ध विद्यार्थीहरुले काठमाडौंको त्रिचन्द्र कलेज अगाडि प्रधानमन्त्रीको पुत्ला समेत दहन गरेका छन् । विद्यार्थीहरुले प्रधानमन्त्रीविरुद्ध उग्र नारा लगाइरहेका बेला झडप भएको छ । वाम गठवन्धनका विद्यार्थीले पुत्ला दहन गर्न खोज्दा

Read More