कृषिबाट वार्षिक पन्ध्र लाख आम्दानी
बागलुङ, पुस १८ । बागलुङ नगरपालिका–३ का नारायण शर्माले कृषि उद्यमबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । पन्ध्र वर्षअघि व्यावसायिक कृषि थाल्नुभएका ४९ वर्षीय शर्माले माछा, कुखुरा, हाँस, बाख्रापालनसँगै केराखेती पनि गरिरहनुभएको छ । रु १२ लाख लगानीबाट शुरु गरेको कृषि फार्मबाट उहाँले अहिले वार्षिक रु १५ लाखसम्म आम्दानी गर्नुहुन्छ । छ
Read More