Sunday, November 28, 2021
Home >

नारायणगढ–मुग्लिन सडक : रातिदेखि यातायात बन्द

चितवन, पुस १८ । नारायणगढ–मुग्लिन सडकखण्डमा (आज) मंगलबार रातिदेखि यातायात बन्द गरेर काम गरिने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । काममा सन्तोषजनक प्रगति हुन नसकेपछि तीव्रता

Read More