Saturday, February 27, 2021
Home >

ट्याक्टरको ठक्करबाट मृत्यु

कपिलवस्तु, पुस १८ । महाराजगञ्ज नगरपालिका– ५ इटरोलमा ट्याक्टरको ठक्करबाट आज बिहान ८ बजे पन्ध्रमहिने बालकको ज्यान गएको छ इरटोल निवासी दीपराज अहिरका छोरा नवराजको मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । घरमा खेलिरहेको बालक सडकमा निस्कने क्रममा लु३त ६१२४ नंको ट्याक्टरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ

Read More