Wednesday, December 8, 2021
Home >

माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक बस्दै

काठमाडौं, पुस १८ । मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा (एमाले)सँगको पार्टी एकतालगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको विस्तारित बैठक मंगलबार बस्दैछ। बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा दिउँसो १ बजे बस्नेछ। बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र एमालेसँगको पार्टी एकता प्रक्रियाका विषयमा छलफल तथा चुनावी समीक्षा

Read More