Friday, March 5, 2021
Home >

कुखुराको खोरमा आगलागी

बारा, पुस १८ । बारा जिल्ला फेरा गाउँपालिका वडा नं ७ मा गए राति १ बजे कुखुराको खोरमा आगलागी हुँदा करिब रु ४५ हजार बराबरको क्षति भएको छ । फेरा–९ पुरैनिया गाउँ बस्ने इब्राहिम महम्मद ठकुराईको कुखुरापालन गरिएको खोरमा अचानक विद्युत् प्रवाह बढी भई आगलागी हुँदा करिब कुखुराका करिब ७०० चल्ला, पाँच

Read More