Wednesday, March 3, 2021
Home >

नयाँ शक्तिको महाधिवेशन आयोजक समितिको बैठक सुरु

कास्की, पुस १८। नयाँ शक्ति पार्टीको महाधिवेशन आयोजक समितिको बैठक मंगलबारबाट कास्कीमा शुरु भएको छ । मंगलबार बिहानबाट सुरु भएको बैठक २० गतेसम्म चल्नेछ । बैठकमा पार्टी स्थापनादेखि हालसम्मको समग्र समीक्षा हुनेछ र आगामी कार्ययोजनाबारे निर्णय हुने नयाँ शक्ति पार्टी नेपालले जनाएको छ ।

Read More