Thursday, February 25, 2021
Home >

ट्याक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु

सञ्चारक धादिङ, पुस१८ । धादिङको गंगाजमुना गाउँपालिका ७ बुढाथुममा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरका चालक गंगाजमुना ६ बसेरीका विकास अधिकारी र सोही ठाउँ बस्ने होमबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । दुर्घटनामा सरोज परियार घाइते भएका छन्

Read More