Saturday, February 27, 2021
Home >

घिमिरेलाई विद्यावारिधी

काठमाडौँ, पुस १८ । अनुसन्धानकर्ता मायानाथ घिमिरेले भारतको राजस्थानस्थित मेवार विश्वविद्यालयबाट विद्यावारिधीको उपाधि पाउनुभएको छ । ‘चितवन र मकवानपुर जिल्लाका तीन वर्षदेखि पाँच वर्षसम्मका चेपाङ बालबालिकामा पोषणको अवस्था’ विषयमा घिमिरेले अध्ययन अनुसन्धान गरेर विद्यावारिधी उपाधि पाउनुभएको हो । उहाँले सन् २०१३ देखि २०१७ सम्म चार वर्ष लगाएर उक्त क्षेत्रको एक हजार २५० बालबालिकाको

Read More