Wednesday, February 24, 2021
Home >

विद्युत सर्ट भएर पसलमा आगलागी हुँदा ६५ लाख बराबरको नोक्सान

सर्लाही, पुस १८ । सर्लाहीको हरिवन बजारमा रहेको एक पसलमा मंगलबार बिहान विद्युत सर्टभइ आगलागी भएको छ । आगलागीबाट रु. ६५ लाख बराबरको कपडा जलेर नष्ट भएको सञ्चालक सुरेश दासले जानकारी दिए । सदरमुकाम मलंगवा र रौतहटको चन्द्रनिगापुरबाट आएको दमकल, सुरक्षाकर्मी र स्थानीय वासिन्दाले आगो नियन्त्रणमा लिएका छन् । तत्कालै आगो नियन्त्रणमा लिन

Read More